Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश १ सभा बैठक शुक्रबार बस्ने

प्रदेश १ सभा बैठक शुक्रबार बस्ने

  • 388
    SHARES
  • प्रदेश १ सभा बैठक शुक्रबार बस्ने

    काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।

    गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij