Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बार्यन म्युनिखलाई बुन्डेस लिगाको उपाधि

बार्यन म्युनिखलाई बुन्डेस लिगाको उपाधि

  • 755
    SHARES
  • बार्यन म्युनिखलाई बुन्डेस लिगाको उपाधि

    काठमाडौं । बायर्न म्युनिखले लगातार नवौँपटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

    शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

    लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ  बुन्डेस लिगा उपाधि हो  ।

    बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij