Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अठार दिनदेखि हराएकी महिला परिवारको जिम्मामा

अठार दिनदेखि हराएकी महिला परिवारको जिम्मामा

  • 711
    SHARES
  • अठार दिनदेखि हराएकी महिला परिवारको जिम्मामा

    राजविराज । अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी प्रहरीले उद्धार गरेर सोमबार परिवारको जिम्मा लगाएको छ । सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको हो  ।

    बोदेबर्साइन-५ शत्रुध्न चोकमा अलपत्र भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्राम पञ्चायत वडा नम्बर-११ निवासी ४२ वर्षीया संगीतादेवी मेहतालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेको सोही ठाउँका उमेशकुमार साहले जानकारी दिए । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij