Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आफ्ना मागबारे विद्यालय कर्मचारी परिषद्ले गर्‍यो अर्थ मन्त्रीसँगै छलफल

आफ्ना मागबारे विद्यालय कर्मचारी परिषद्ले गर्‍यो अर्थ मन्त्रीसँगै छलफल

  • 6.2K
    SHARES
  • आफ्ना मागबारे विद्यालय कर्मचारी परिषद्ले गर्‍यो अर्थ मन्त्रीसँगै छलफल

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र अर्थ मन्त्रालयबीच कर्मचारीले उठाएका मागका विषयमा आज बुधबार छलफल भएको छ ।

    images

    कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले अर्थ मन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीसँग विद्यालय कर्मचारीले उठाएका विभिन्न मागका विषयमा घनीभूत छलफल भएको जानकारी दिए ।

    उनले भने,‘माननीय अर्थ मन्त्री जनार्दन शर्मासँग विद्यालय कर्मचारीका माग/मुद्दामा छलफल भएको छ ।’

    अध्यक्ष तिवारीले केही समय लागे पनि उपलब्धि लिएरै छाड्ने बताएका छन् ।

    उनले भने,‘आशा गरौं केही समय लागे पनि उपलब्धि हुने नै छ । नलिइकन छाड्ने छैनौं ।’

    सरकारी पक्ष र कर्मचारी परिषदबीच पटक–पटक वार्ता तथा छलफल हुँदै आएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology