Logo

२०८०, आश्विन ९ गते मंगलवार

२०८०, आश्विन ९ गते मंगलवार

images
images

इसीडी शिक्षकको योग्यता वृद्धि गर्ने तयारी

इसीडी शिक्षकको योग्यता वृद्धि गर्ने तयारी

  • 11.9K
    SHARES
  • इसीडी शिक्षकको योग्यता वृद्धि गर्ने तयारी

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को योग्यता वृद्धि गर्ने जनाएको छ ।

    images

    प्रारम्भिक बालविकास तथा शिक्षाको अपेक्षित उद्देश्य हासिल गर्नका लागि शिक्षकको योग्यता पनि वृद्धि गर्न मन्त्रालयले आवश्यक ठानेको हो । 

    शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गर्ने, सिकाइमा प्रविधिको प्रयोग गर्ने, परिवेशअनुकूल शैक्षिक सामग्रीको व्यवस्था गर्ने, शिक्षक निर्देशिका बनाउने, पाठ्यक्रम अध्यावधिक गराउने जस्ता योजना मन्त्रालयको छ ।

    भएका इसीडी शिक्षकलाई उचित तलब र सेवासुविधा दिन नसक्ने सरकारको यस्ताे छ अर्को योजना  भएका इसीडी शिक्षकलाई उचित तलब र सेवासुविधा दिन नसक्ने सरकारको यस्ताे छ अर्को योजना 

    शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ? शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology