Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

गोकुल बास्कोटाको कटाक्ष–सरकार चलाउन सिकाउनेलाई देउवाले तोरीको फूल देखाई दिए

गोकुल बास्कोटाको कटाक्ष–सरकार चलाउन सिकाउनेलाई देउवाले तोरीको फूल देखाई दिए

  • 355
    SHARES
  • गोकुल बास्कोटाको कटाक्ष–सरकार चलाउन सिकाउनेलाई देउवाले तोरीको फूल देखाई दिए

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।

    images

    उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गर्दै उक्त कुरा बताएका हुन् ।

    उनले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

    नेता बास्कोटाले नागरिक समाजसमेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् ।

    ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले लेखेका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology