Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ

लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ

  • आश्विन १४, २०७९ शुक्रवार ०९:५३ बजे
  • 177
    SHARES
  • लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # लाल मोहम्मद

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology