Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन [फोटोफिचर]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन [फोटोफिचर]

  • 367
    SHARES
  • महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन [फोटोफिचर]

    काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ ।

    images

    काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो ।

    उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेकाे थियो ।

    सो क्रममा संग्राहलयभित्र निर्माण गरिएको महाकवि देवकोटाको पूर्णकदको प्रतिमाको अनवरण गरिएको थियो भने देवकोटाको कृतिमा समावेश गरिएका रचनाको वाचन पनि गरिएको थियो ।

    संग्राहलयमा महाकवि देवकोटाले प्रयोग गरेका सामान, उनका कृतिहरु राखिएको छ ।

    309586874_1148423015785641_8141003636600339600_n.jpg

    309692588_625742475710009_7644878693969249515_n.jpg

    308619114_778431376597014_599106434784434543_n.jpg

    308625946_399355622391782_2221928936086314051_n.jpg

    308820735_1096020821048245_80411181053692984_n.jpg

    308744000_463214882499259_8636666986294475546_n.jpg

    309055285_1466254443844086_4597707306048782155_n.jpg

    308976127_658716362252324_6666570225860146883_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology