Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बायर्नको सहज जित

बायर्नको सहज जित

  • 341
    SHARES
  • बायर्नको सहज जित

    काठमाडौं । बायर लिभरकुसनलाई ४-० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ। बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

    जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ ।  पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # बायर्न

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij