Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मधेस प्रदेशका मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

  • 392
    SHARES
  • मधेस प्रदेशका मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

    जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनजना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् । कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ ।

    images

    संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेका छन् ।

    यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री थिए ।

      

    madhesh-14102022101257-1000x0.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology