Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

  • 332
    SHARES
  • धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु

    काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । लघुवित्तको सेयर प्रतिकित्ता १७९ रूपैयाँ ७० पैसामा कारोबार सुरु भएको हो ।

    नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रूपैयाँ ९८ पैसा दिएको थियो । सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij