Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आयोगले गर्‍याे छनोट भएका शिक्षकको नियुक्ति सिफारिस

आयोगले गर्‍याे छनोट भएका शिक्षकको नियुक्ति सिफारिस

  • 824
    SHARES
  • आयोगले गर्‍याे छनोट भएका शिक्षकको नियुक्ति सिफारिस

    काठमाडौं । शिक्षक सेवा आयोगले छनोट गरेका माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस पठाएको छ ।

    images

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मंगलबार सिफारिस पठाइएको जानकारी दिए ।

    उनका अनुसार माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको सिफारिस गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology