Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संघीय शिक्षा ऐन विधायन समितिमा पुगेको छ, नयाँ सरकार बनेपछि जारी हुन्छ : शिक्षामन्त्री पौडेल

संघीय शिक्षा ऐन विधायन समितिमा पुगेको छ, नयाँ सरकार बनेपछि जारी हुन्छ : शिक्षामन्त्री पौडेल

  • 992
    SHARES
  • संघीय शिक्षा ऐन विधायन समितिमा पुगेको छ, नयाँ सरकार बनेपछि जारी हुन्छ : शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधायन समितिमा पुगेका बताएका छन् । गृहजिल्ला बाग्लुङमा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    images

    चुनावपछि नयाँ सरकार बनेलगत्तै शिक्षा ऐन जारी गर्ने उनले बताए । सबै तह र शिक्षकका समस्या समाधान हुने गरी शिक्षा ऐन जारी गरिने मन्त्री पौडेलको भनाइ छ ।

    त्यसैगरी मन्त्री पौडेलले शिक्षकको मर्यादाक्रम फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्व्य गरी चाँडै टुंग्याइने बताए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology