Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राखेपका सदस्यसचिव गुरूङलाई आयोगले सोध्यो स्पष्टीकरण

राखेपका सदस्यसचिव गुरूङलाई आयोगले सोध्यो स्पष्टीकरण

  • 283
    SHARES
  • राखेपका सदस्यसचिव गुरूङलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ । 

    माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आयोगले पत्र काटेको हो ।

    निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । 

    दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने व्यवस्था छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij