वेबटिभी खबर
सप्तरी । सप्तरी निर्वाचन क्षेत्रनम्बर-२ बाट जनमत पार्टीका अध्यक्ष डा.सिके (चन्द्रकान्त) राउत फराकिलो मतले निर्वाचित भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् ।
राउतले प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा १८ हजार ६३ मतबढी ल्याएका छन् । यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij