Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

बालविकास शिक्षक रोल्पा जिल्ला अध्यक्षमा दिलकुमारी वली

बालविकास शिक्षक रोल्पा जिल्ला अध्यक्षमा दिलकुमारी वली

  • 1.8K
    SHARES
  • बालविकास शिक्षक रोल्पा जिल्ला अध्यक्षमा दिलकुमारी वली

    रोल्पा । नेपाल बालविकास शिक्षक रोल्पा जिल्ला अध्यक्षमा दिलकुमारी वली चयन भएकी छिन् । शनिबार आयोजित भेलाबाट वली चयन भएकी हुन् । 

    images

    त्यसैगरी कोषाध्यक्षमा इन्द्राकुमारी रोका र सचिवमा जंगबहादुर वली चयन भएका छन् ।

    सरकारी स्कुलमा शिक्षकको जग भनेर चिनिने बालशिक्षालाई व्यवहारमुखी र परिणाममुखी बनाउँदै राज्यले दिनुपर्ने र गर्नुपर्ने व्यवहार र सेवा सुविधाको लागि बुलन्द आवाज उठाई मागहरू स्थापित गर्ने अध्यक्ष वलीले बताइन् ।

    अधिवेशन लालबहादुर सेनको अध्यक्षतामा भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology