Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

त्रिविको ४८औं दीक्षान्त समारोह मंसिर २३ मा

त्रिविको ४८औं दीक्षान्त समारोह मंसिर २३ मा

  • 667
    SHARES
  • त्रिविको ४८औं दीक्षान्त समारोह मंसिर २३ मा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो ४८औं दीक्षान्त समारोह मंसिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ । पुल्चोक  क्याम्पस,  पुल्चोकको खेल  मैदानमा ४८औं दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

    images

    विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आआफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ ।

    त्रिविकाले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीको लागि सबैभन्दा अगाडिको रोमा नाम  लेखेर नै बस्ने व्यवस्था गरेको छ ।

    tu.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology