Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

  • 268
    SHARES
  • तोलामा एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा १ हजार रूपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार १ सय रूपैयाँ कायम भएको छ । बिहिबार छापावाल सुन प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology