Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

  • 423
    SHARES
  • सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

    काठमाडौं । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंको थापाथालीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन माग गर्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

    नक्कली सुकुम्बासीहरूले जग्गा कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न समितिले माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

    कथित सुकुम्बासीको घर टहरा हटाएर राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् ।

    sss.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij