Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपाल प्रहरीको सई भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको सई भन्दै ठगी गर्ने पक्राउ

  • 304
    SHARES
  • नेपाल प्रहरीको  सई भन्दै ठगी गर्ने पक्राउ

    मोरङ । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ ।

    पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

    कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका-३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद सत्र हजार र को ३२प ५९८९ नं को मोटरसाइकल बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij