Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म्याद थपबारे जारी गर्‍याे यस्तो पत्र

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म्याद थपबारे जारी गर्‍याे यस्तो पत्र

  • 1.1K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म्याद थपबारे जारी गर्‍याे यस्तो पत्र

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले यहि मंसिर ३० गतेसम्म बैंक खाता प्रबिष्टिका लागि म्याद थपेको जनाएको छ ।

    images

    सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रावृत्तिका लागि बैंक खाता खोल्न स्थानीय तहहरूकाे नाममा केन्द्रको समावेशी शिक्षा शाखाले पत्राचार गरेकाे छ ।

    हेर्नुहाेस् पत्र 

    educations.JPG
     

     

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology