Logo

२०७९, माघ २५ गते बुधवार

२०७९, माघ २५ गते बुधवार

images

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

  • 11.0K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान कार्यका लागि योग्य, इच्छुक र अनुभवी संघसंस्थाले १५ दिनभित्र सूचीकृत गराउन आग्रह गरेको छ ।

    images

     केन्द्रले यहि पुस ४ गते एक सूचना जारी गर्दै २०७९/८० को अनुसन्धान तथा गुणस्तर शाखाको अनुसन्धान सम्बन्धी कार्यक्रमका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

    आवश्यक कागजातहरू केन्द्रले तलको सूचना उल्लेख गरेको छ । 

    educa.JPG
     

     

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology