Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

  • 11.9K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान कार्यका लागि योग्य, इच्छुक र अनुभवी संघसंस्थाले १५ दिनभित्र सूचीकृत गराउन आग्रह गरेको छ ।

    images

     केन्द्रले यहि पुस ४ गते एक सूचना जारी गर्दै २०७९/८० को अनुसन्धान तथा गुणस्तर शाखाको अनुसन्धान सम्बन्धी कार्यक्रमका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

    आवश्यक कागजातहरू केन्द्रले तलको सूचना उल्लेख गरेको छ । 

    educa.JPG
     

     

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology