Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक

हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक

  • 542
    SHARES
  • हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक

    काठमाडौं । वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् ।

    एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएकोप्रति व्यंग्य गरेको छ ।

    भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेलले गरेका छन् भने यसको कथा दिपक आचार्यले तयार पारेका हुन् ।

    यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij