वेबटिभी खबर
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् ।
एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा शनिबार बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेतामा चयन गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij