Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडी शिक्षक जो प्रधानाध्यापक भइन् 

इसीडी शिक्षक जो प्रधानाध्यापक भइन् 

  • 961
    SHARES
  • इसीडी शिक्षक जो प्रधानाध्यापक भइन् 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) प्रधानाध्यापक भएकी छिन् । इसीडी शिक्षक सरु राई धनकुटा नगरपालिका–८ साङताङस्थित देउराली माध्यमिक विद्यालयको प्रधानाध्यापक भएकी हुन् ।

    images

    प्रअको जिम्मेवारीमा पुगेपछि सरुलाई नेपाल बालविकास शिक्षक केन्द्रीय समिति अध्यक्ष कृष्णा कुमारी थापा मगरले बधाई तथा शुभकामना दिँदै खुसी व्यक्त गरेकी छिन् ।

    अध्यक्ष थापाले बालविकास शिक्षकहरू पनि योग्य र क्षमतावान् हुन्छन् भन्ने गतिलो उदाहरण सरु राई भएको बताएकी छिन् ।

    ‘बालविकास शिक्षक पनि योग्य र क्षमतावान् छन् सरकार ।’ धनकुटा नगरपालिका वडा नं.८ साङताङस्थित देउराली माध्यमिक विद्यालयकी  बालविकास शिक्षक सरु राई सो विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ अध्यक्ष थापाले भनिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology