Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे केन्द्रले गर्‍यो पत्राचार

सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे केन्द्रले गर्‍यो पत्राचार

  • 966
    SHARES
  • सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे केन्द्रले गर्‍यो पत्राचार

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनबारे ७५३ वटै स्थानीय तहहरूलाई पत्रचार गरेको छ ।

    images

    केही सामुदायिक केन्द्रहरू प्रभावकारी ढङ्गबाट सञ्चालन हुन नसकेको र स्थानीय तहबाट अनुदान प्राप्त नभएको गुनासो केन्द्रसमक्ष आएकोले व्यवस्थापनमा सहजीकरण गर्न गएको मंगलबार पत्राचार गरेको हो ।

    केन्द्रले १५ वटा निर्णय गरी स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।

    पत्र हेर्नुहाेस् 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology