Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर सरकार खोज्दै अभियन्ताहरू [फाेटाे फिचर]

निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर सरकार खोज्दै अभियन्ताहरू [फाेटाे फिचर]

  • 431
    SHARES
  • निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर सरकार खोज्दै अभियन्ताहरू [फाेटाे फिचर]

    काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि माईतीघरमा अभियन्ताहरूले लालटिन बालेर सरकार खोजेका छन् । डा.गोविन्द केसीसहितका अभियन्ताहरूको उपस्थितमा लालटिन बालेर सरकार खोजिएको हो।

    images

    यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका थिए। धर्नाकी मुख्य अभियन्ता रूबी खानले भने पीडकले सजाय नपाएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताउँदै आन्दोलनलाई निरन्तरता दिने बताइन्।

    ‘अहिलेसम्ममा तीन पटक सरकार फेरियो, तर सबैको पारा उस्तै हो। सबैले गर्छु भने तर अहिलेसम्म कसैले काम गरेनन्,’ उनले भनिन्।

    newskarkahna-news439330..jpg

    newskarkahna-news439331..jpg

    newskarkahna-news439332..jpg

    newskarkahna-news439333..jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology