Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

केन्द्रको प्रारम्भिक बालविकास शाखाले गर्‍यो यस्तो अनुरोध

केन्द्रको प्रारम्भिक बालविकास शाखाले गर्‍यो यस्तो अनुरोध

  • 5.6K
    SHARES
  • केन्द्रको प्रारम्भिक बालविकास शाखाले गर्‍यो यस्तो अनुरोध

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले १ कक्षामा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    images

    केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भएका भए आआफ्नो क्षेत्रभित्र अनुगमन गरी उक्त कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई निर्देशन दिएको छ ।  

    थप स्पष्टताका लागि याे पत्र हेर्नुहाेस् 

    ecd class.JPG
    undefined

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology