Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पिङले लग्याे बालककाे ज्यान

पिङले लग्याे बालककाे ज्यान

  • 671
    SHARES
  • पिङले लग्याे बालककाे ज्यान

    काठमाडाैं । सर्केगाड गाउँपालिका-१ मा  पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर नौ वर्षीय बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन् । सोमबार अपराह्न ३:०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँटीमा बेरिँदा उनको मृत्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताए ।

    घटनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको थियो ।  

  • सम्बन्धित विषय:

  • # पिङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij