Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षा ऐन छिट्टै आउँछ, शिक्षकको दरबन्दी समायोजन हुन्छ : नवनियुक्त शिक्षामन्त्री

शिक्षा ऐन छिट्टै आउँछ, शिक्षकको दरबन्दी समायोजन हुन्छ : नवनियुक्त शिक्षामन्त्री

  • 6.2K
    SHARES
  • शिक्षा ऐन छिट्टै आउँछ, शिक्षकको दरबन्दी समायोजन हुन्छ : नवनियुक्त शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले संघीय शिक्षा ऐन छिट्टै जारी गर्ने बताएका छन् ।

    images

    मंगलबार शिक्षा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले उक्त कुरा बताएका हुन् ।

    उनले विद्यालयमा शिक्षकको दरबन्दी समायोजन गर्ने पनि बताए ।

    मन्त्री खनालले विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाउँदै प्रतिबद्धता व्यक्त गर्दै समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology