Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

२२ जना कोरोना सक्रिय संक्रमित

२२ जना कोरोना सक्रिय संक्रमित

  • 340
    SHARES
  • २२ जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ जना कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६७४ जनाको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology