Logo

२०७९, माघ २४ गते मंगलवार

२०७९, माघ २४ गते मंगलवार

images

कर्णाली प्रदेशमा एमाले र माओवादीबीच सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो

कर्णाली प्रदेशमा एमाले र माओवादीबीच सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो

  • 93
    SHARES
  • कर्णाली प्रदेशमा एमाले र माओवादीबीच सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो

    सुर्खेत । कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।

    images

    नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो ।

    मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडि बढाउने सहमति भएको बताए ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology