Logo

२०७९, माघ २५ गते बुधवार

२०७९, माघ २५ गते बुधवार

images

प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

  • 78
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

    काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएके छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।

    images

    यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रूपैयाँको शेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ६ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

    यता १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology