Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

राप्रपा नेपालको महाधिवेशन फागुनमा

राप्रपा नेपालको महाधिवेशन फागुनमा

  • 254
    SHARES
  • राप्रपा नेपालको महाधिवेशन फागुनमा

    काठमाडौं । राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

    images

    काठमाडौंमा सोमबार र मंगलबार दुई दिन बसेको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुने काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

    बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ ।

    rn (3).jpg

    rn (2).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology