Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

  • 283
    SHARES
  • नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

    नाइजेरिया । मध्य नाइजेरियाको नासारवा राज्यमा मंगलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ ।

    विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिएका छन् ।

    घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएका उनले जनाएका छन् ।

    विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ ।

    नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूर्ण भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij