Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ घाइते

सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ घाइते

  • 105
    SHARES
  • सवारी दुर्घटनामा टर्कीमा ६ जनाको मृत्यु, ३६ घाइते

    टर्की । टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् ।

    images

    डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको काराबेदिर गाउँमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा सो यात्रुवाहक बस पल्टिएको  हो ।

    उक्त बस दक्षिणपूर्वी प्रान्त दियारबाकिरबाट दक्षिणपश्चिमी प्रान्त मुग्लाको बोडरम जिल्लातर्फ जाँदै गरेको थियो ।

    दुर्घटनापछि उद्धार टोली घटनास्थलतर्फ पठाइएको अधिकारीहरूले जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology