Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प

टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प

  • 261
    SHARES
  • टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्प

    टर्की । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा भूकम्प गएको छ ।

    images

    स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप शहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

    भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको युएसजीएसले जनाएको छ ।

    यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology