Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

६ जना कोरोना सक्रिय संक्रमित

६ जना कोरोना सक्रिय संक्रमित

  • 94
    SHARES
  • ६ जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक जना पनि कोरोना संक्रमित थपिएका छैनन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २११ जनाको परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

    गत २४ घण्टामा २ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ०६ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology