Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

  • 218
    SHARES
  • आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटिर ३ रूपैयाँ बढाएको छ ।

    images

    निगमका अनुसार पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको छ ।

    निगमले माघ १८ गते भारतीय आयल निगमबाट पेट्रोलमा ८.०१, डिजेलमा ७.९८ रूपैयाँ र मट्टितेलमा ४.६१ रूपैयाँ मूल्यवृद्धि भएर आएको जनाएको छ ।

    अनुमानित नोक्सानीलाई मध्यनजर गर्दै गर्दै निगम व्यवस्थापनको बैठकले सविकको मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । 

    indhan.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology