Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

  • 197
    SHARES
  • घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

    फ्रान्स । फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ ।  चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो  ।

    images

    आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology