Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

भारत भ्रमणमा जाँदै रक्षामन्त्री हरिप्रसाद उप्रेती

भारत भ्रमणमा जाँदै रक्षामन्त्री हरिप्रसाद उप्रेती

  • 308
    SHARES
  • भारत भ्रमणमा जाँदै रक्षामन्त्री हरिप्रसाद उप्रेती

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन् । रक्षामन्त्री उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् ।

    images

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाकारी दिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology