Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

नेपाल साफ यू-२० महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश

नेपाल साफ यू-२० महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश

  • 107
    SHARES
  • नेपाल साफ यू-२० महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश

    काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीपको खेलमा मंगलबार भारतलाई ३-१ गोलले हराएर नेपाल फाइनलमा पुगेको हो ।

    ३ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार-चार अंक रहेको छ ।

    पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भुटानमाथि ४-० गोलले विजयी भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology