Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

भोलि स्थानीय बिदा दिने बाग्मती नगरपालिकाको निर्णय

भोलि स्थानीय बिदा दिने बाग्मती नगरपालिकाको निर्णय

  • 477
    SHARES
  • भोलि स्थानीय बिदा दिने बाग्मती नगरपालिकाको निर्णय

    सर्लाही । बाग्मती नगरपालिकाले बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

    images

    सातौं राजर्षी जनक कप फुटबल प्रतियोगिता उद्घाटन भोलि बुधबार हुने र खेल हेर्न आउन नगरवासीलाई आह्वान गर्दै नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलले जानकारी दिए ।

    ‘मधेस प्रदेशको शान राजा जनकप्रतिको सम्मान’ भन्ने मूल नाराका साथ बाग्मती नगरपालिका र बाग्मती युवा क्लवको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको पोखरेलले बताए ।

    उनको भनाइमा फुटबल प्रतियोगिता भोलि दिनको १ बजे घरेलु खेल मैदान (सन्तोष स्मृति खेल मैदान) मा हुनेछ ।

    स्थानीय बिदाले नगरपालिकाका सेवाग्राही र शैक्षिक संस्थामा पर्नजाने असरप्रति नगरपालिकाले क्षमायाचनासमेत गरेको छ ।

    bagamati napa.jpg

  • सम्बन्धित विषय:

  • # बिदा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology