Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

क्यान इन्फोटेकमा माइ पावरको प्रोडक्टमा अवलोकन कर्ताको आकर्षण

क्यान इन्फोटेकमा माइ पावरको प्रोडक्टमा अवलोकन कर्ताको आकर्षण

  • 551
    SHARES
  • क्यान इन्फोटेकमा माइ पावरको प्रोडक्टमा अवलोकन कर्ताको आकर्षण

    काठमाडौं । भृकुटीमण्डपमा जारी २८ औं क्यान इन्फोटेक २०२३ को प्रदर्शनी मेलामा माइ पावरको विभिन्न प्रोडक्टमा अवलोकन कर्ताको आकर्षण बढेको छ ।  

    images

    hjkl.jpg

    क्यान इन्फोटेक प्रदर्शनी स्थलको स्टल नम्बर एच ५१मा माइ पावरका पावर बैंक, डाटा केवल, स्पीकर र एयर बड लगायतका इलेक्ट्रोनिक सामग्रीमा अवलोकन कर्ताको आकर्षण बढेको हो । उत्पादनमा टिकाउ र वारेन्टी लगायतका सुविधाका कारण पनि माइ पावर प्रति आकर्षण बढेको हो । 

    d3f7ae53-6fe2-4f6c-ba26-004e99c59083.jpg

     

    hjk.jpg

    hj.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology