Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सवारी नचलाउने

यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सवारी नचलाउने

  • 248
    SHARES
  • यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सवारी नचलाउने

    काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।

    नयाँ बसपार्कको ठेकेदार ‘ल्होत्से कम्पनी’ले गुण्डागर्दी गरेको भन्दै सोमबार यातायात मजदुरहरूले गाडी नचलाउने घोषणा गरेका हुन् ।

    सोमबार उनीहरूले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए ।

    1_mP03Gv0qX1.jpg

    2_8MSFsi8yqX.jpg

  • सम्बन्धित विषय:

  • # यातायात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij