Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

गगन थापा भन्छन्– केही दिनमै सत्ता गठबन्धन भत्काउँछौं 

गगन थापा भन्छन्– केही दिनमै सत्ता गठबन्धन भत्काउँछौं 

  • 267
    SHARES
  • गगन थापा भन्छन्– केही दिनमै सत्ता गठबन्धन भत्काउँछौं 

    रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गरे ।

    नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।

    उनले भने, ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं ।’

    उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन बन्नुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij