वेबटिभी खबर
काठमाडौं । यातायात मजदुरहरूले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।
मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरूबीच भएको छलफलमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौैतमले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij