वेबटिभी खबर
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट १५.७८९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा मात्र लगानीकर्ताले लाभांश कम्पनीले जानाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij