Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उपप्रधानमन्त्री पोखरेलले लिए थापाको स्वास्थ्य स्थितिबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलले लिए थापाको स्वास्थ्य स्थितिबारे जानकारी

  • 574
    SHARES
  • उपप्रधानमन्त्री पोखरेलले लिए थापाको स्वास्थ्य स्थितिबारे जानकारी

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

    उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेका थिए । 
     
    ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ’ उपप्रधानमन्त्री पोखरेलले भनेका थिए । 

    कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij