Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रि-ओपन सेसनमा नेप्से २.८४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से २.८४ अंकले बढ्यो

  • 182
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से २.८४ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार शेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालोे लागेर २०४९ विन्दुमा आएको छ ।

    images

    यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता शेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

    यता, १३ उपसुचकहरू मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology